दुधको मूल्य साढे ९ रुपैयाँ बढाउने मन्त्रिपरिषदको निर्णय

२०७९ फागुन १९ गते १८:३७

काठमाडाैं । सरकारकाले दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा वृद्धि गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको हो ।
मन्त्रीपरिषद स्रोतका अनुसार दुधको मूल्य अब ६५.५० रुपैयाँ कायम भएको छ । यसअघि प्रति लिटर ५६ रुपैयाँ मूल्य थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर