पीएनजीविरुद्ध कुशल भुर्तेल गोल्डेन डक आउट – Nepal Press

पीएनजीविरुद्ध कुशल भुर्तेल गोल्डेन डक आउट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा जारी पपुवा न्यूगिनी (पीएनजी) विरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेल गोल्डेन डक आउट भएका छन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा कुशल पहिलो बलमै आउट भएका हुन् ।

जारी शृंखलाको पहिलो खलमा कुशलले स्एिनजीविरुद्ध अर्धसतकीय इनिङ खेलेका थिए । भने दोस्रो खेलमा यूएईविरुद्ध ५ रनमा आउट भएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *