विश्वकप सहभागिताको सुनिश्चितता सहित नेपाल फर्किदै नेपाली यू-१९ टीम – Nepal Press

विश्वकप सहभागिताको सुनिश्चितता सहित नेपाल फर्किदै नेपाली यू-१९ टीम

काठमाडौं । आगामी वर्ष श्रृलंकामा आयोजना हुने आईसीसी यू-१९ विश्वकपमा छनोट हुँदै नेपाली टीम नेपाल फर्किएको छ ।

दुबईमा सम्पन्न छनोट खेलमा लगातार जित निकालेको नेपालले अन्तिम तथा महत्वपूर्ण खेलमा घरेलु टिम यूएईविरुद्ध ७ रनको रोमाञ्चक जित निकाल्दै ८ वर्षपछि विश्वकपमा स्थान बनाएको थियो ।

दुबईमा च्याम्पियन बनेको नेपाली टिम आज साँझ ६ बजे फ्लाई दुबईको जहाज बाट नेपाल फर्किने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *