नेपाली यू-१९ क्रिकेट टोली आज फर्किँदै – Nepal Press

नेपाली यू-१९ क्रिकेट टोली आज फर्किँदै

काठमाडौं । नेपाली यू-१९ क्रिकेट टीम आज आज स्वदेश फर्किँदैछ ।

आगामी वर्ष श्रीलंकामा आयोजना हुने आईसीसी यू-१९ विश्वकपमा पुग्न सफल नेपाली टोली साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ ।

बिहीबारको खेलमा यूएईलाई ७ रनले हराएर यू-१९ विश्वकपमा नेपालले ८ वर्षपछि स्थान पक्का गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *