५५ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

२०७९ फागुन १७ गते २१:२९

काठमाडौं । सरकारले थप २७ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो ।
मंगलबार राति मात्रै मन्त्रालयले २८ जना उपसचिवको सरुवा गरेको थियो । नयाँ पदस्थापन गरेका अधिकांश उपसचिवलाई स्थानीय तहमा खटाएको छ ।
सूचीः
प्रतिक्रिया
सम्बन्धित खवर