नेपाल प्रहरीका ६९ इन्स्पेक्टरको काज सरुवा

२०७९ फागुन १७ गते ७:२९

काठमाडौं। प्रहरी प्रधान कार्यालयले मङ्गलवार साँझ ६९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरुवा गरेको छ।
प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले समय पुगेका इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरेका छन्।
प्रतिक्रिया
सम्बन्धित खवर