जसपा सांसद सहनाज रहमानको निधन

२०७९ फागुन १३ गते १३:२६

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का सांसद सहनाज रहमानको निधन भएको छ ।
झापा घर भएकी सांसद रहमानको हृदयघातका कारण आज निधन भएको हो । केन्द्रीय सदस्य रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।
२०६३ देखी मधेसी जनअधिकार फोरममा सक्रिय भएकी उनी मधेसी जनअधिकार फोरम महिला संघकी दुई कार्यकालसम्म अध्यक्ष भएकी थिइन् ।
प्रतिक्रिया
सम्बन्धित खवर