कांग्रेसले बाेलायो कार्यसम्पादन समिति बैठक

२०७९ फागुन ११ गते २०:१६

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
बैठक शनिबार विहान बस्ने प्रवक्ता प्रकाशशरण महतले बताए ।
बैठकमा राष्ट्रपति चुनावबारे छलफल हुनेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर