नेपाल टेलिकमको सह–प्रवक्तामा परमात्मा भट्टराई – Nepal Press

नेपाल टेलिकमको सह–प्रवक्तामा परमात्मा भट्टराई

काठमाडौं । नेपाल टेलिकमाको सह–प्रवक्ताको जिम्मेवारी परमात्मा भट्टराईलाई तोकिएको छ ।

टेलिकमले कम्पनीको प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप- प्रबन्धक परमात्मा भट्टराईलाई कम्पनीको सह–प्रवक्ताको जिम्मेवमरी दिइएको कम्पनीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *