गण्डकी प्रदेशमा आज सार्बजनिक बिदा – Nepal Press

गण्डकी प्रदेशमा आज सार्बजनिक बिदा

पोखरा । गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ ।

गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो ।

गत १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरे अनुसार आज सार्वजनिक बिदा भएको हो ।

संघीय सरकारले दिएकाबाहेक  प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *