सुर्खेतमा टेलिफोन सेवा अवरुद्ध

२०७९ फागुन १ गते १४:५१

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगमा टेलिफोन सेवा अवरुद्ध भएको छ । सोमबार मंगलगढि चोकमा ट्रकले तार चुटाउँदा टेलिफोन सेवा अवरुद्ध भएको हो ।
आज दिउँसो १ बजेदेखि अवरुद्ध भएको टेलिफोन सेवा सुचारु गर्न अझै २ घण्टा लाग्ने नेपाल टेलिकम सुर्खेतका वरिष्ठ इन्जिनियर नारायण रेग्मीले जानकारी दिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर