राष्ट्रपति निवासमा रात्रिभोज, सशस्त्रका कलाकारहरूको नृत्य

२०७९ माघ २८ गते १७:१५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार रात्रिभोजको आयोजना गरेकी छन् ।
राष्ट्रपति कार्यालयका अनुसार नवनिर्वाचित संघीय सांसद सांसदहरूका लागि भोजको आयोजना गरिएको हो ।
रात्रि भोजमा प्रधानमन्त्री, मन्त्री, संवैधानिक आयोगका पदाधिकारी लगायत सहभागी छन् ।
कार्यक्रममा अहिले सशस्त्र प्रहरीका कलाकारहरूले आफ्नो नृत्य प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया
One thought on “राष्ट्रपति निवासमा रात्रिभोज, सशस्त्रका कलाकारहरूको नृत्य”
Leave a Reply
सम्बन्धित खवर
उल्फाको धन फुपू को श्राद्ध !