नोभिस आर्ट्सको ‘तिमी बिना’ सार्वजनिक (भिडिओ) – Nepal Press

नोभिस आर्ट्सको ‘तिमी बिना’ सार्वजनिक (भिडिओ)

काठमाडौं । नेपाली चलचित्र र नेपाली म्युजिक भिडिओका पोस्टर डिजाइन र नेपाली चलचित्रको प्रचार प्रसार गर्ने टीम नोभिस आर्ट्सले बनाएको ‘तिमी बिना’ बोल गरेको गीतको भिडियो सार्वजनिक भएको छ ।

सनिस श्रेष्ठको स्वरमा रहेको गीतमा फोसिलले संगीत दिएका छन भने शब्द मन्जु रिजालको रहेको छ । भिडिओमा प्रकाश दीप तिमिल्सिना र गीता ढुंगानाको अभिनय रहेको छ भने गीतको भिडिओलाई ललित बिष्टले निर्देशन गरेका हुन् ।

भिडिओ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *