यस्तो बन्यो कर्णालीका मख्यमन्त्री शर्माको सचिवालय

२०७९ माघ २५ गते १६:०३

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख स्वकीय सचिवमा शैलेशकुमार शर्मा नियुक्त भएका छन् ।
मुख्यमन्त्री शर्माले शैलेशकुमारलाई उपसचिवसरह सेवासुविधा पाउने गरी बुधबार प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।
त्यस्तै मुख्यमन्त्रीको सचिवालयमा शाखा अधिकृतस्तरको स्वकीय सचिवमा पौरख बिक, नायव सुवास्तरमा कृष्णबहादुर रोका प्रतीक र कृष्ण केसीलाई नियुक्त गरिएको छ ।
प्रतिक्रिया