सुर्खेतमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७९ माघ २३ गते ११:५२

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर-१ धारापानीका एक पुरुषको साइकल दुर्घटना हुँदा मृत्यु भएको हो ।
सोमबार बिहान साइकलसहित पुलबाट खसेर खोलामा झर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतकको पहिचान खुलेको छैन ।
घटनाबारे अनुसार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर