सन्दीप लामिछानेविरुद्धको पुनरावेदन न्यायाधीश फुयालको इजलासमा – Nepal Press

सन्दीप लामिछानेविरुद्धको पुनरावेदन न्यायाधीश फुयालको इजलासमा

काठमाडौं। सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्धाको पुर्पक्ष हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा महान्यायधिवक्ता कार्यालयले गरेको पुनरावेदनको पेशी शुक्रबार न्यायाधीश हरि फुयालको एकल इजलासमा परेको छ।

फुयाँलको एकल इजलासका लागि तोकिएको पेशी सूचीमा दोस्रो नम्बरमै सन्दीपविरुद्धको पुनरावेदन छ। बहस भएको अवस्तामा सम्भवत कैफियत प्रतिवेदन झिकाउने आदेश सक्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर