कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक

२०७९ माघ १८ गते १७:४०

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।
बिहीबार बिहान ९ बजे बस्ने गरी संसदीय कार्यसमितिको बैठक बोलाइएको मुख्य सचेतक रमेश लेखकले बताए ।
बैठकमा राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन, पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर