गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए सपथ (भिडिओ) – Nepal Press

गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए सपथ (भिडिओ)

पोखरा । गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष र दुई सदस्यहरुले सपथ लिएका छन् ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीबाट बुधबार उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेल, सदस्यद्वय डा. सुवास अधिकारी र डा. शान्ताकुमारी खत्रीले सपथ लिएका हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष र सदस्यलार्य नियुक्त गर्ने निर्णय गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर