सिंहदरबार पूर्वी गेटअगाडि ढल फुटेर दुर्गन्ध, सवारी आवागमन प्रभावित (भिडिओ) – Nepal Press

सिंहदरबार पूर्वी गेटअगाडि ढल फुटेर दुर्गन्ध, सवारी आवागमन प्रभावित (भिडिओ)

काठमाडौं । सिंहदरबार पूर्वी गेटमा ढल फुटेको छ । यस रुटमा चल्ने यातायात समेत प्रभावित भएको छ । ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधन चालकहरूले सास्ती व्यहोरेका छन् ।

मंगलबार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदासमेत सरकार बेखबर बनेको स्थानीयले गुनासो गरेका छन् ।

पूर्वी गेट वरपरका वासिन्दा ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर