कार्यशैली र नीतिबाट सहिदहरुको सपना पुरा गर्न लागिपर्छाैँ : मुख्यमन्त्री शर्मा

२०७९ माघ १६ गते १२:०३

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कार्यशैलीबाट सहिदहरूको सपना पुरा गर्ने गरी अगाडि बढिरहेको बताएका छन् ।
सहिद पार्क तथा वनस्पति उद्यानमा आयोजित कार्यक्रममा उनले सहिदको फोटोमा माला, टिका र मौन धारण गर्ने मात्रै नभएर उनीहरूको बलिदानी के कारणले भयो भन्ने विषयमा प्रदेश सरकार जटिल भएर लाग्नु पर्ने बताए ।
उनले भने, ‘सहिदहरूको कार्यक्रममा मात्रै सीमित नभएर हाम्रा वार्षिक कामहरूको समीक्षा, गतिविधिहरू सहिदका सपनाका लागि पुरा ग¥यौँ शर्माले भने ।’
प्रतिक्रिया
सम्बन्धित खवर