प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे मेयर बालेन

२०७९ माघ १६ गते ९:०२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।
सुकुम्वासी समस्या समाधान लगायतका विषयमा प्रधानमन्त्रीसँग कुराकानी भएको बुझिएको छ ।
पछिल्लो समय मेयर शाहमाथि अनधिकृत रूपमा निजी संरचना डोजर चलाएको, घोषणापत्रमा उल्लेखित मुद्दाहरूमा ध्यान नदिएको आरोप लगाउँदै विरोध भइरहेको छ ।
प्रतिक्रिया