प्रभु बैंकको सीईओमा अशोक शेरचन पुनः नियुक्त

२०७९ माघ १३ गते ११:५८

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः अशोक शेरचन नियुक्त भएका छन् । शेरचनलाई ४ वर्षे कार्यकालका लागि पुनः नियुक्त गरिएको हो यस अघि पनि शेरचना २ कार्यकाल सीईओ भएका थिए ।
हिजो बसेको बैंकको सञ्चालक समिति बैठकले शेरचनलाई सीईओमा नियुक्त गरेको हो । प्रभु बैंकसँग सेञ्चुरी बैंक मर्ज हुने बेला शेरचनलाई नै सीईओ बनाउने सहमति भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर