वागमती प्रदेश सरकारले आज पूर्णता पाउँदै – Nepal Press

वागमती प्रदेश सरकारले आज पूर्णता पाउँदै

हेटाैँडा । वागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ।

१४ मन्त्रालय रहेको वागमतीमा ११ मन्त्रालयमा कायम राख्ने निर्णयसँगै आज मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।

प्रदेश प्रमुखका सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठित कार्यदलले मन्त्रालय घटाउने सुझाव दिएको थियो ।

बागमती प्रदेशमा गत पुस २६ गते नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर