प्रतिनिधिसभा उपसभामुखको निर्वाचन प्रक्रिया जारी (लाइभ)

२०७९ माघ ७ गते १३:१९
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका लागि प्रक्रिया शुरु भएको छ ।
उपसभामुखमा लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र विपक्षीतर्फ नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर