तटस्थ रहेन नागरिक उन्मुक्ति, आजै सभामुख निर्वाचित हुने निश्चित

२०७९ माघ ३ गते १०:३५

कैलाली । सुदूरपश्चिम प्रदेशमा यस अघि तटस्थ रहेका नागरिक उन्मुक्ति आज बैठकमा तटस्थ रहेनन् । उनीहरू मतदानमा सहभागी भएका छन् ।
उनीहरूको मतदानसँगै आजै सभामुख निर्वाचित हुने निश्चित भएको हो ।
सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । यस अघि दुई पटक सम्म यहाँ सभामुख चयन हुन सकेका थिएनन् ।
५३ जना प्रदेश समा सदस्य रहेको सुदूरपश्चिममा सभामुख निर्वाचित हुन २७ सांसद चाहिन्छ ।
प्रतिक्रिया
सम्बन्धित खवर