नयाँ बानेश्वर चोकमा महानगरले भत्कायो अनधिकृत संरचना (तस्बिरहरु) – Nepal Press

नयाँ बानेश्वर चोकमा महानगरले भत्कायो अनधिकृत संरचना (तस्बिरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको चाेकमा अनधिकृत संरचना भत्काएको छ । महानगर र नेपाल प्रहरीको बाक्लो उपस्थितिमा संरचना भत्काइएको हो ।

महानगरले केही समयअघि संरचना भत्काउनका लागि गृहमन्त्रालयको सहयोग मागेको थियो । यसैअनुसार नेपाल प्रहरीसँग पनि समन्वय गरेर अवैध संरचनाहरुले भत्काइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *