अशोक राई भन्छन् : राष्ट्रिय एकतालाई अगाडि बढाउन प्रधानमन्त्री प्रचण्ड उपयुक्त पात्र – Nepal Press

अशोक राई भन्छन् : राष्ट्रिय एकतालाई अगाडि बढाउन प्रधानमन्त्री प्रचण्ड उपयुक्त पात्र

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकता अगाडि बढाउन सक्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘अहिले पनि पहाड, मधेस र हिमाले सबै बासिन्दालाई पहिचान र समानता दिनुपर्छ । राष्ट्रिय एकतालाई अगाडि बढाउनुपर्छ । त्यसका लागि प्रधानमन्त्री सक्षम हुनुहुन्छ । अनुभवि र उपयुक्त पात्र हुनुहुन्छ ।’

उनले आफ्नो पार्टीले विशवासको मत दिने बताए । सरकारले प्रतिबद्धताअनुसार काम गर्ने विश्वास व्यक्त गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर