नेकपा एसका सांसदहरूलाई युवा संघले गर्‍यो सम्मान (तस्बिरहरू) – Nepal Press

नेकपा एसका सांसदहरूलाई युवा संघले गर्‍यो सम्मान (तस्बिरहरू)

काठमाडौं । युवा संघ नेपालले नेकपा एकीकृत समाजवादीबाट नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभाका १० र प्रदेश सांसदहरूलाई सम्मान गरेको हो।

कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सांसदहरू प्रेम आले, किसान श्रेष्ठ, मेटमणि चौधरी, राजेन्द्र पाण्डे, प्रकाश ज्वालालगायत नेताहरु सहभागी थिए ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एस जनताको भएपनि आफ्नै नेता-कार्यकर्ताको कारणले राष्ट्रिय पार्टी बन्न नसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर