जसपा बैठक : सरकारमा सहभागितादेखि अन्तर्रघातीलाई कारबाहीसम्मका एजेण्डा – Nepal Press

जसपा बैठक : सरकारमा सहभागितादेखि अन्तर्रघातीलाई कारबाहीसम्मका एजेण्डा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समिति बैठक आज बस्दै छ ।

सरकारमा सहभागिता जनाउने, न्यूनतम साझा नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल गर्ने कार्यसूची सार्वजनिक भएको छ ।

यस्तै राजनीतिक दलहरूसँगको एकता, सहकार्य र गठबन्धन सम्बन्धी वार्ताका लागि समिति गठन गर्ने तयारी पनि जसपाले गरेको छ ।

यस्तो छ कार्यसूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर