ठमेलमा न्यू इयर इभको रौनक (तस्बिरहरू) – Nepal Press

ठमेलमा न्यू इयर इभको रौनक (तस्बिरहरू)

काठमाडौं । ठमेलमा न्यू इयर इभको रौनक बढेको छ । सन् २०२३ लाई स्वागत गर्न ठमेलमा आन्तरिक र बाह्य पर्यटकहरू झुमेका छन् ।

ठमेलमा आयोजित विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन लगायत विशिष्ट व्यक्तिहरुको पनि सहभागिता रहेको छ ।

‘न्यू इयर इभको अवसरमा ठमेलमा सङ्गीतमय वातावरण छ ।

ठमेलको नरसिहंचोक,जोपि रोड त्रिदेबीमार्ग सात घुम्ती लगाएका क्षेत्रमा स्वदेशी तथा विदेशीहरुको बाक्लो उपस्थिति रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर