प्रधानमन्त्री प्रचण्ड बालुवाटार प्रवेश (तस्बिरहरु/भिडिओ) – Nepal Press

प्रधानमन्त्री प्रचण्ड बालुवाटार प्रवेश (तस्बिरहरु/भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । उनी आज साँझ खुमलटारबाट बालुवाटार गएका हुन् ।

बालुवाटारका ज्योतिष टिकाराम घिमिरेको साइतअनुसार साँझ ५ बजे प्रवेश गर्ने भनिए पनि करिब एक घण्टा ढिलो गरेर उनी प्रवेश गरेका हुन् ।

प्रचण्डले नेपालको ४४ औं प्रधानमन्त्रीको रुपमा सोमबार सपथ लिएका थिए । साढे पाँच वर्षपछि बालुवाटार छिरेका प्रचण्डको प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर