पूर्वमन्त्री प्रेम आलेलाई मातृ शोक

२०७९ पुष ५ गते १०:५९

काठमाडौं । पूर्व पर्यटन तथा वनमन्त्री एवम् नेकपा एसका सांसद प्रेम आलेलाई मातृ शोक परेको छ ।
आलेकी आमा गंगादेवीको ७९ वर्षको उमेरमा सोमवार निधन भएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिएका छन् ।
उपचारका क्रममा निधन भएकी गंगादेवीको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर