विश्व प्रजातान्त्रिक युवा महासंघको साधारण सभामा नेपालबाट थेवे र घिमिरे सहभागी

२०७९ पुष ४ गते १३:३९

काठमाडौं। लेवनानमा भइरहेको विश्व प्रजातान्त्रिक युवा महासंघको साधारण सभामा नेपालबाट राष्ट्रिय युवा संघ नेपालका महसचिव क्षितिज थेवे र उपाध्यक्ष उज्ज्वल घिमिरे सहभागी रहेका छन्।
महासंघको सदस्यका रूपमा राष्ट्रिय युवा संघ नेपालबाट प्रतिनिधि सहभागी भएका हुन्। साधारण सभा मङ्गलवार सकिँदै छ।
प्रतिक्रिया
सम्बन्धित खवर