ऋण लिएर तिर्न सक्दैनौ भन्दै आन्दोलन गर्न मिल्दैन : गभर्नर अधिकारी – Nepal Press

ऋण लिएर तिर्न सक्दैनौ भन्दै आन्दोलन गर्न मिल्दैन : गभर्नर अधिकारी

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैङ्कले अध्ययन गरेर नै नयाँ नीति नियम बनाउने गरेको बताएका छन् ।

राम्रो गर्नका लागि नै नयाँ नीति नियम बन्ने उल्लेख गर्दै अधिकारीले राम्रो काम गरेको सन्देश बजारसम्म पुर्‍याउनुपर्ने बताए ।

राष्ट्र बैङ्कले आयोजना गरेको नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अधिकारीले कुनै पनि व्यक्ति वा संस्थाले ऋण तिर्दिन भन्दै हिँड्न नहुने बताए ।

उनले भने, ‘माइक्रोफाइनन्सले पैसा तिर्दिन भन्दै हिँडेका छ । केहि व्यक्तिले लोन मिनाहा गर्दिन्छु भन्दै हिँडेका छन् । लोन लिएर हामी तिर्दैनौ भन्दै आन्दोलन गर्न मिल्छ ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर