राष्ट्र बैंकभित्रै सम्पत्ति शुद्धीकरण निवारण महाशाखा स्थापना

२०७९ मंसिर २३ गते १२:५३

नेपाल राष्ट्र बैंक । फाइल तस्बिर ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने निर्णय गरेको छ । माघ १ गतेदेखि सञ्चालनमा आउने गरी छुट्टै महाशाखा स्थापना गरिने केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यस महाशाखाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्नेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर