चोलेन्द्रविरुद्धको मुद्दा हेर्न संवैधानिक इजलास गठन, यस्तो छ बारले दायर गरेको रिट (पूर्णपाठ) – Nepal Press

चोलेन्द्रविरुद्धको मुद्दा हेर्न संवैधानिक इजलास गठन, यस्तो छ बारले दायर गरेको रिट (पूर्णपाठ)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निष्क्रिय भएको संसद सचिवालयको निर्णयविरुद्ध परेको रिटउपर सुनुवाइका लागि संवैधानिक इजलास गठन गरिएको छ ।

इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् ।

सर्वोच्च बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसमेतले जबरामाथि महाअभियोग निष्क्रियविरुद्ध रिट दर्ता गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर