गठबन्धन सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय – Nepal Press

गठबन्धन सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

काठमाडौं । जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने जनाएको छ ।

गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ ।

 


प्रतिक्रिया

One thought on “गठबन्धन सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

  1. पदको लागि आतुर देखिए सिके राउत पनि । अब कुस्त कमाउने अनि अर्को लोसपा बन्ने हो । मन्त्री पद नपाउनेले एक वर्षभित्र पार्टी पनि फुटाउने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर