छोरीको गुन्यूचोलोमा सिताराम-कुञ्जनाको खुशी (तस्बिरहरु) – Nepal Press

छोरीको गुन्यूचोलोमा सिताराम-कुञ्जनाको खुशी (तस्बिरहरु)

काठमाडौं । हास्यकलाकारिताका चर्चित जोडी सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले छोरीलाई गुन्यूचोलो लगाइदिएका छन् । एकमात्र सन्तानको रुपमा रहेकी ९ वर्षीया छोरी सुबिहानीलाई गुन्युचोलो लगाइदिने कार्यक्रममा सिताराम-कुञ्जनाको खुशी छचल्किएको थियो ।

कुञ्जनाले गुन्यूचोलीको तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् । गुन्यूचोलीमा सजिएकी सुबिहानी तस्वीरमा निकै खुलेकी छन् ।

हेर्नुस् केही तस्बिरः 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर