रोकिएन नेपालको हार, नामिबियासँग ८६ रनले पराजित – Nepal Press

रोकिएन नेपालको हार, नामिबियासँग ८६ रनले पराजित

काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नामिबियामा जारी शृंखलामा नेपाल बुधबार घरेलु टोलीसँग ८६ रनले पराजित भएको छ । २७६ रनको लक्ष्य पाएको नेपाली टोली ४६.५ ओभरमा १८९ रनमा समेटियो ।

शृंखलाअन्तर्गत पहिलो खेलमा नामिबियासँग खेल रद्ध भएका कारण नेपालले अंक बाँडेको थियो भने दोस्रो खेलमा स्कटल्यान्डसँग ३ विकेटले पराजित भएको थियो । नेपालले अन्तिम खेल अब स्कटल्यान्डसँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *