चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय, संसदका महासचिवले ‘क्लीन चिट’ दिएपछि आजै अदालत जाँदै – Nepal Press

चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय, संसदका महासचिवले ‘क्लीन चिट’ दिएपछि आजै अदालत जाँदै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको छ । संसदका महासचिव डा. भरतराज गौतमले उनलाई महाअभियोग निष्क्रिय भएको पत्र दिएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै राणाले संसदको पत्र आफूले पाएको बताए । महाअभियोग निष्क्रिय भएसँगै आजै आफू अदालतमा हाजिर हुने समेत उनले जानकारी दिए ।

चोलेन्द्रको कार्यकाल भने धेरै बाँकी छैन । उनले आगामी २७ गते अवकाश पाउँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर