दोलखाबाट प्रदेशसभामा एमालेका भरत केसी जितनजिक – Nepal Press

दोलखाबाट प्रदेशसभामा एमालेका भरत केसी जितनजिक

काठमाडौं । दोलखाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका भरत केसी विजय नजिक पुगेका छन् ।

एमालेका भरत केसीले १८ हजार १५ मत ल्याएका छन् । नेपाली कांग्रेसका बर्मा लामाले १६ हजार ४४१ मत ल्याएका छन् । लामा १५७४ मतले पछि परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *