दाेलखामा अघि बढे एमालेका शिवाकोटी, कार्की १५ सय मतले पछि – Nepal Press

दाेलखामा अघि बढे एमालेका शिवाकोटी, कार्की १५ सय मतले पछि

काठमाडौं । दाेलखामा एमालेका बालकृष्ण शिवाकोटीले लिड गरेका छन् ।३६ हजार ३३६ मत गनिसक्दा एमालेका शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् ।

माओवादीका गङ्गा कार्कीले १४ हजार ७११ मत पाएका छन् । शिवाकोटी १५०३ मतले अगाडि छन् । यसअघि सुरुवातीदेखि नै माओवादीका कार्की अगाडि थिए ।

निर्वाचनमा धाधली भएको र पुन मतदान हुनु पर्ने मागपछि दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर