भृकुटीमण्डपमा आजदेखि इभी नेपाल एक्सो सुरु, के-के छन् प्रदर्शनीमा ? (तस्बिरहरु) – Nepal Press

भृकुटीमण्डपमा आजदेखि इभी नेपाल एक्सो सुरु, के-के छन् प्रदर्शनीमा ? (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि इभी नेपालको एक्स्पो सुरु भएको छ । एक्स्पोको नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले उद्‍घाटन गरेका हुन् ।

प्रदर्शनीमा विशेष गरी विद्युतीय कार, स्कुटर र मोटरसाइकल तथा साइकल, विद्युतीय बस, ट्रयाक्टर, कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनमा राखिएको छ ।

तस्बिरहरुः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर