गोल्डेन ओकको कमेडी यात्रा, हाँसोको लहर बोकेर आउँदैछ विभिन्न शहरहरुमा – Nepal Press

गोल्डेन ओकको कमेडी यात्रा, हाँसोको लहर बोकेर आउँदैछ विभिन्न शहरहरुमा

काठमाडौं । नेपालको लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने क्रममा गोल्डेन ओकको कमेडी यात्रा साउन महिनमा बिर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा सफलता पूर्वक सम्पन्न भएको थियो ।

उक्त कमेडी यात्रामा पाएको मायाले गर्दा यो कमेडी यात्रालाई गाइघाटमा मंसिर १५ गते, मलंगवामा मंसिर १६ गते, वीरगञ्जमा मंसिर १७ गते, चन्द्रपुरमा मंसिर १८ गते, टाँडीमा मंसिर १९ गते र नारायणगढमा मंसिर २० गते आयोजित गर्ने भएको छ ।

गोल्डेन ओकद्वारा आयोजित मंसिर १५ गतेदेखि हुन लागेको यस कमेडी यात्रामा पनि जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिवशंकर रिजालले सम्पूर्ण दर्शकहरुका लागि मनोरञ्जन र कमेडीको प्रस्तुत दिने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर