सुनसरी ४ मा उछिनपाछिन- ज्ञानेन्द्र कार्की ४ मतले अगाडि – Nepal Press

सुनसरी ४ मा उछिनपाछिन- ज्ञानेन्द्र कार्की ४ मतले अगाडि

विराटनगर । सुनसरी ४ को गणनामा रोचक तथा तीब्र प्रतिस्पर्धा देखिएको छ । धेरैबेरपछि अहिले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले थोरै मतले लिड गरेका छन् ।

पछिल्लो अपडेटअनुसार कांग्रेस उम्मेदवार कार्कीको ३००७३ मत छ । एमालेका जगदीशप्रसाद कुसियैतको ३००६९ मत रहेको छ ।

दुईजनाबीच ४ मतको मात्र अन्तर छ । अहिले बराह १० को मात्र गणना बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *