सुनसरी ४ : ११ सय भोट गन्न बाँकी हुँदा सञ्चारमन्त्री कार्की र जगदीशबीच मतान्तर २७ मात्र – Nepal Press

सुनसरी ४ : ११ सय भोट गन्न बाँकी हुँदा सञ्चारमन्त्री कार्की र जगदीशबीच मतान्तर २७ मात्र

विराटनगर । मतगणना जारी रहेको सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतान्तर साँघुरो पार्दै लगेका छन् ।

ताजा अपडेटअनुसार सञ्चारमन्त्री कार्की एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतसँग २७ मतले मात्र पछाडि छन् ।

कुसियैतले २९९६६ मत प्राप्त गर्दा कार्कीको २९९३९ मत रहेको छ ।

अब बराह १० को करिब ११ सय मत गणना बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर