विश्व एड्स दिवसको पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन (तस्बिरहरु) – Nepal Press

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा विश्व एड्स दिवसको पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन गरिएको छ । डिसेम्बर १ लाई विश्व एड्स दिवसको रुपमा मनाउने गरिन्छ ।

यसैको अवसरमा नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने भएको छ । जसमा आज दीप प्रज्ज्वलन गरिएको हो ।

नेपालमा पछिल्लो तथ्यांकअनुसार ५० हजारभन्दा बढी मानिसहरु एड्सबाट संक्रमित छन् ।

तस्बिरहरुः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर