सुकुमबासी बस्तीबाट हतियारसहित आक्रमण गर्नेलाई कारबाही गर्न प्रहरीलाई काठमाडौं महानगरको पत्र – Nepal Press

सुकुमबासी बस्तीबाट हतियारसहित आक्रमण गर्नेलाई कारबाही गर्न प्रहरीलाई काठमाडौं महानगरको पत्र

काठमाडौं । बागमती किनारको सुकुमबासी बस्ती हटाउन खोज्दा आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही गर्न काठमाडौं महानगरपालिकाले प्रहरीलाई पत्राचार गरेको छ ।

गृह मन्त्रालयलाई समेत बोधार्थ दिएर महानगरपालिकाले काठमाडौं प्रहरी परिसरलाई गरेको पत्राचारमा कारबाही गरिनुपर्ने व्यक्तिहरुको नामसमेत उल्लेख गरेको छ ।

सोमबार बस्ती हटाउन पुगेको महानगरपालिकाको टोलीमाथि स्थानीयले हतियारसहित आक्रमण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *