सुनसरी ४ मा सञ्चारमन्त्री कार्कीले मतान्तर बढाउँदै

२०७९ मंसिर १३ गते २१:२२

काठमाडौं । सुनसरी ४ को प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट नेपाल कांग्रेसका उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मतान्तर बढाएका छन् ।
मतगणनाको पछिल्लो मत परिणामअनुसार कार्कीले २४ हजार ५६१ मत ल्याएका छन् । नेकपा एमालेका जगदीश कुसियतले २४ हजार ३३७ मत ल्याएका छन् । कार्की कुसियतभन्दा २२४ मतले अगाडि छन् ।
यस क्षेत्रमा शनिबार साँझदेखि स्थगित गणना आज दिउँसोदेखि सुरु भएको हो ।
प्रतिक्रिया