पर्सा ४ बाट विजयी कांग्रेसका रिजाललाई चाँदीको मुकुट ! – Nepal Press

पर्सा ४ बाट विजयी कांग्रेसका रिजाललाई चाँदीको मुकुट !

जनकपुरधाम । पर्सा ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रमेश रिजाललाई धोबिनी गाउँपालिका उपाध्यक्ष मञ्जु देवीले चाँदीको मुकुट लगाइदिएकी छन् ।

कांग्रेस नेता रिजाल सत्तागठबन्धनको उम्मेदवार बनेर जितेका थिए । धोविनी गाउँपालिका उपाध्यक्षमा कांग्रेसबाट जितेकी मञ्जुले नवनिर्वाचित रिजाललाई चाँदीको मुकुट लगाएर बधाई दिइन् ।

निर्वाचित रिजाल मतदातालाई धन्यवाद दिन आइतबार साँझ धोबिनी गाउँपालिका-३ हरिहरपुर पुगेको बेला मञ्जुले मुकुट लगाएर बधाई दिएकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर